Best Online News From Nepal

काभ्रेपलाञ्चोक जिल्लामा लोकतन्त्र र गणतन्त्रको लागि सवै भन्दा बढि समय जेल बसेका नँया शक्तिका उमेदवार शिशिर

काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका घर भयका कृष्ण कुमार भण्डारी शिशिर

काभ्रेपलाञ्चोक जिल्लामा लोकतन्त्र र गणतन्त्रको लागि सवै भन्दा बढि समय जेल बसेका नँया शक्तिका काभ्रेपलाञ्चोक २ को प्रतिनिधि सभा सदस्यको उम्मेद्वार  हुन

शिशिर कृष्ण भण्डारी पटक पटक गरेर ८ बर्ष जेल बसेका छन कक्षा 8 पढ्दा देखी विध्यार्थि राजनितिमा सलग्न भयका भण्डारि  स्कुल जिवन देखीनै प्रथम हुन्थे स्कुल पढ्दा देखीनै पटक पटक पक्राउ परेका भण्डारि जनता उच्च मावि होक्सेमा पढेका हुन।

काभ्रेपलाञ्चोक २ को प्रतिनिधि सभा सदस्यको उम्मेद्वार।

 

काभ्रेपलान्चोक २ मा नँया शक्तिबाट उमेदवार भन्यका शिशिर को हुन?
नाम: कृष्णकुमार भन्डारी (शिशिर)
जन्म:- २०३७/१२/२४
शैक्षिक योग्यता:- राजनिती शास्त्रमा स्नातक
राजनैतिक जीवन :- राजनैतिक सङ्लग्नता बिध्यार्थी राजनिती अखिल बाट (२०४९ बाट), २०५५ मा अखिलको क्रान्तिकारिको काभ्रेको अधक्ष, २०५५ बाट भुमिगत , २०५५ देखि २०६० सम्म जेल जीवन बयतित, काभ्रे माओबादी मा एक बौधिक नेतृत्वको पहिचान, कुशल र प्रखर वक्ता, भलाद्मी ब्यक्तित्व, डिप्लोम्याटिक क्षमताका धनी,
माओबादी भित्र बाबुराम पक्षधर रहेको, परम्पराबादी राज्नैतिक सोच, कार्यशैली र पार्टिलाइ भन्दा राष्ट्रलाइ माथी राखेर सोच्नुपर्ने मान्यता राख्ने, नया शक्तिमा गएसङ्गै काभ्रे माओबादिले एक कुसल कुशल सङठक सबै राज्नैतिक दलका नेतृत्वले मओबादी नेताभित्रका नेताका रुपमा चिनेका ब्यक्तित्व गुमाएको , माओबादी भित्र नहुनाले काभ्रे माओबादिले धेरै मूल्य चुकाउनु परेको कुरा माओबादिले स्विकारेको, हाल नयाशक्तिको काभ्रे २ को प्रतिनिधि सभा सदस्यको उम्मेद्वार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *