Best Online News From Nepal

काभ्रेपलाञ्चोक जिल्लामा धाराबाहिक हत्या श्रृखला ९ दिनमा ११ को मृत्यु

काभ्रेपलाञ्चोक जिल्लामा   एक पछि अर्को गर्दै ९ दिनमा ११ जना को हुदा खादाको शरिर लासमा परिणत भयको छ।

१)पारिवारिक शरिर त्याग ४ को=बनेपा
२)श्रीमतीले श्रीमानको हत्या =पनौती
३)मजदुरको लास भेतियो=धुलिखेल
४)एउतै पासोमा दम्पती झुन्दिए= धुलिखेल
५)युवतिको लास प्राप्त=बाँसडाेल
६)१४ बर्सिये बालिका झुन्डिए=श्रीखन्द्पुर

७) बिष सेवन- पाचखाल

VDC_Municipality1-791x1024

Leave a Reply

Your email address will not be published. Required fields are marked *