काभ्रेपलाञ्चोक जिल्लाको बामपन्थि आन्दोलनको पर्यावाचि नाम हो गोकुल बास्कोटा, नैतिकवान, ईमान्दार, र सिदा कुरा प्रस्ट्र बिचार राख्ने काभ्रे जनका ढुकढुकि मा बस्न सफल एक मात्र व्यक्तित्व गोकुल बास्कोटा हुन। नेकपा एमाले का अध्यक्ष केपि शर्मा ओलि अति नै निकट मानिने गोकुल बास्कोटा पाटि भित्र ईमान्दार र चरित्रवान नेतामा दर्ज छन, काभ्रेपलाञ्चोक जिल्लामा नेपालि काङ्गरेसका जिल्ला सभापति मधु आचार्यलाई लगभग ८ हजार मतले पराजित गरि सकेका बास्कोटा काभ्रेपलाञ्चोक जिल्लामा आसा गरियका नेता हुन।