दुईवटा संघीय क्षेत्र रहेको काभ्रेपलाञ्चोक जिल्लामा जिल्लाका प्रमुख नेताहरुको नाम नै बेसि चर्चामा छ।
प्रतिनिधि सभामा १ मा
नेपाली का“ग्रेस : तीर्थ लामा (सभापति शेर बहादुर देउवा निकट) ।
नेकपा एमाले : रामहरि सुवेदी (वर्तमान साम्स ।
माओवादी केन्द्र : प्रचण्डको अतिनै निकट मानिने चौरि देउरालि गाउपालिका जननिर्वाचित गाउपालिकाका अध्यक्ष श्री दिनानाथ गौतम ‘प्रयास’।

प्रतिनिधि सभामा २ मा
नेपाली काँग्रेस : मधुप्रसाद आचार्य, कञ्चन चन्द्र बादे श्रेष्ठ, कुमार लामिछाने, ठाकुर न्यौपाने
नेकपा एमाले : गोकुल बास्कोटा ( खड्क प्रसाद ओलि निकट )
माओवादी केन्द्र : विनोद गौतम (प्रचण्ड निकट), तेजबहादुर मिजार( बादल निकट) ।

प्रदेशको काभ्रं क्षेत्र नं. १ मा
नेपाली का“ग्रेस : सीवी लामा , माधव पन्त ।
नेकपा एमाले : दिपक गौतम (युवा नेता)
माओवादी केन्द्र : रत्न ढकाल, रेणुका चौंलागाईं, डीएम लामा ।

प्रदेशको काभ्रं क्षेत्र नं२ मा
नेपाली काँग्रेस : तिर्थ पसः खल, ईश्वरी ओझा ।
नेकपा एमाले : रामकृष्ण हुमालाई, चन्द्र लामा, केशव बडाल, ।
माओवादी केन्द्र : दैवलाल घिसिङ, सुदर्शन थापा

प्रदेशको काभ्रं क्षेत्र नं. ३ मा
नेपाली काँग्रेस : प्रकाश थापा, प्रचण्डराज प्रधान,
नेकपा एमाले : कुमार थापा, बसुन्धरा हुमागाईं,
माओवादी केन्द्र : तुलसीनारायण श्रेष्ठ, भोला अर्याल ।

प्रदेशको काभ्रं क्षेत्र नं. ४ मा
नेपाली काँग्रेस : सभापति शेरबहादुर देउवा निकट पाचखाल नगरका मेयर तथा क्षेत्रिय सभापति महेस खरेलको अतिनै विश्वास पात्र वर्तमान क्षेत्रिय उपसभापति तथा महाधिवेसन प्रतिनिधि बेल बहादुर तामाङ , सुन्दरमणि आचार्य , विदुर ढुगाना
नेकपा एमाले : लक्ष्मण लम्साल, रविन्द्र सिपाखान
माओवादी केन्द्र : मणि गौतम, पृथ्वी थापा ।

लगायत रहेका छन