Best Online News From Nepal

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा मापदण्ड विपरित सञ्चालित इटा भट्टामा बालबालिकाहरुको प्रयोग

काभ्रेपलाञ्चोक जिल्लामा राजनितिक पाटि र कर्मचारिको मिलो मतोमा मापदण्ड विपरित सच्चालित ईट्टा भट्टा र प्लाईउड कारखाना मा बालश्रमको प्रयोग भयको पाईयको छ।

काभ्रेपलाञ्चोक जिल्लाको पाचखालनगरपालिकामा मापदण्ड विपरित सञ्चालित इटा भट्टामा बालबालिकाहरुको प्रयोग भयको पाईयको छ।

जगलबाट, स्कुलबाट, गाउको बिच विचमा   सञ्चालित मापदण्ड विपरितका ईट्टाभट्टालाई कडा भन्दा कडा कारवाहि गरियोस।

कहिले रोकिन्छ बालश्रम ? कहाँ छन् सरोकारवाला ?

जिल्लामा दर्जनौ एनजिओ, आईएनजिओ यहि क्षेत्रमा कार्यरत छन् । तर पनि इटा भट्टामा बालबालिकाहरुको प्रयोग रोकिएको छैन । यो दृश्य साविक बालुवा गाविस ३ हाल पाँचखाल नगरपालिका १२ नम्वर वडाको इटा भट्टाको हो ।

तस्विर मोतिराम तिमल्सिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *