सुचना! सुचना ! सुचना!!
यहि २०७४ श्रावण १ गते देखि छुटेका मतदाताहरुको नामावली जिल्ला निर्वाचन कार्यालयले संकलन गर्दैछ। नाम छुटेका सवैले र सवैलाई जिल्ला निर्वाचन कार्यालयमा गई फोटो खिचाएर नाम टिपाउन अनुरोध गरिन्छ।..