श्रीकृष्ण धिमाल/ काठमाडौ….
के हुदै छ हाम्रो काभ्रे जिल्लामा २४ घण्टा बित्न नपाउदै ४ को हत्या वा मृत्यृ?
पनौति नगरपालिका – श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको मृत्यु भएको छ?
धुलिखेल नगरपालिका- सोम प्रसाद बडाल र मनिषा दाहालले एउटै रुखमा, एउटै डोरिमा झुण्डेर रेहेको ?
पाँचखाल नगरपालिका- गोपिलाल तिमल्सिना – बिष सेवन?