मकैबारीमा मृत भेटिएकी महिलालाई ६ जनाले बलात्कार गरेको खुलासा ……
पुलबजार नजिकै मकैबारिमा मृत्य अवस्थामा भेटिएकि ५७ बर्सिय महिला नानू आले ६ व्यक्तिबाट बलत्कार पछि बेहोस भै मृतु भएको अनुसन्धानमा खुल्न आएको छ ।आज पत्रकार सम्मेलन पछि सार्बजनिक गरिएका ब्यक्तिहरु
अभियुक्त सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रे ।।प्रहरीका अनुसार काभ्रे भुम्लुका राजु भनिने गोपाल परियार, धुलिखेलका हमाल भनिने साधुराम विक ,नमोबुद्धका महेश परियार, सिन्धुपाल्चोक मेलम्चीका कुलबहादुर भनिने सिताराम थापा रामेछापका प्रकास परियार र काभ्रे कोशीपारीका सञ्जय भनिने दिलबहादुर प्रधान सहित ६ जनाले ५७ वर्षया नानु आले मगरलाइ मकै बारीमा बलात्कार पछि हत्या गरेर फरार रहेका थिए