Best Online News From Nepal

काभ्रेपलाञ्चोकमा कल बाइपास गरेको अबस्थामा व्यक्तिहरु पक्राउ

काभ्रेपलाञ्चोक को बनेपा स्थित गोदामचोककाे एउटा काेठाबाट अवैध रुपमा कल बाइपास गरिरहेको अवस्थामा केही व्यक्तिहरु पक्राउ अनुसन्धान जारी रहेको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डिएस पि नविन राईले जानकारी दिनु भयको छ।

Kabhrepalanchok-hamrakura

Leave a Reply

Your email address will not be published. Required fields are marked *