Best Online News From Nepal

काभ्रेपलाञ्चोकको बनेपामा भिषण आगोलागि तिन वटा पसल जलेर नष्ट- नेवि सँघ उदारमा खटियो।

कृष्ण प्रसाद दुलाल/ काभ्रेपलाञ्चोक—

बनेपा तिनदोबाटोमा रहेको बालबाटिका स्कुल अगाडिको होटलमा खाना पकाउने ग्यासबाट सल्किएको आगोका कारण तिनओटा पसल जलेका छन, अहिले आगो नियन्त्रणमा मा आयको छ ।

बनेपामा आगोलागिको कारण १३ लाख ५०  हजारको क्षति भयको ईलाका प्रहरि कार्यालय बनेपाले जनायको छ ।

आगोलागि भै रहदा नेवि सघ काभ्रेका सभापति निरपेस बाधे, जिल्ला उपसभापति रामकृष्ण श्रेष्ठ लगायत  अन्य ले आगो नियन्त्रणमा सहयोग गरेका थिए्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *