कृष्ण प्रसाद दुलाल/ काभ्रेपलाञ्चोक—
बनेपा तिनदोबाटोमा रहेको बालबाटिका स्कुल अगाडिको होटलमा खाना पकाउने ग्यासबाट सल्किएको आगोका कारण तिनओटा पसल जलेका छन, अहिले आगो नियन्त्रणमा मा आयको छ ।
बनेपामा आगोलागिको कारण १३ लाख ५० हजारको क्षति भयको ईलाका प्रहरि कार्यालय बनेपाले जनायको छ ।
आगोलागि भै रहदा नेवि सघ काभ्रेका सभापति निरपेस बाधे, जिल्ला उपसभापति रामकृष्ण श्रेष्ठ लगायत अन्य ले आगो नियन्त्रणमा सहयोग गरेका थिए्