कुमार सापकोटा/ पाचखाल—–
काठमाडौंबाट काभ्रेको कोशीपारी मादन कुडारी जाँदै गरेको यात्रुवाहक बस काभ्रेको तीनपिप्ले हनुमानगढी भन्ने स्थानमा आइतवार बिहान दुर्घटनामा परेको छ।बा २ ख ६४४१ नम्बरको गाडी दुर्घटनामा परेको हाम्रा सम्बाद दाता ले जानकारी दिए । दुर्घटनामा घाइते 26 जनालाई उपचारको लागि धुलिखेल अस्पताल पुराइएको छ । गाडी सडकबाट 16 मिटर तल झरेको छ ।