१० वटा संघीय क्षेत्र रहेको काठमाडौ जिल्लामा जिल्लाका प्रमुख नेताहरुको नाम नै बेसि चर्चामा छ।
नेपाली काङ्रग्रेसको तर्फबाट विगतका स्थानिय निर्वाचन २०४९ साल र २०५४ सालमा वडा अध्यक्षमा अत्याधिक बहुमत प्राप्त गरि २ कार्यकाल काठमाडौ महानगरपालिकाको वडा अध्यक्ष रहि सक्नु भएका श्री बद्रिप्रसाद खरेल ज्यु, आउदो प्रदेश सभाको निर्वाचनमा एक नम्बर क्षेत्रबाट प्रत्यक्ष उमेदवारको एक मात्र सक्षम दाबेदार रहेको प्रष्ट देखिन्छ ।
विगतमा पनि पटक पटक वडा अध्यक्ष रहिसक्नु भएका खरेल नेपालि काङ्रग्रेसका अतिनै ईमान्दार कार्यकर्ताका रुपमा स्थापित नाम हो ।
काठमाडौ महानगरपालिका को वडा नम्बर १०, ११ र २९ बहाल रहेको प्रान्तिय क्षेत्र बाट चुनाव लड्ने निश्चित भएको छ।
उहाको वडा अध्यक्षको कार्यकालमा उहाले गरेका कामहरु बाट सो तिनै वडाका जनताहरु बाट अभिनन्दित भैसक्नु भयको छ।