Best Online News From Nepal

काठमाडौ क्षेत्र नम्बर १ मा नेपालि काङ्रग्रेसबाट बद्रि प्रसाद खरेल उमेदवार निश्चित

१० वटा संघीय क्षेत्र रहेको काठमाडौ  जिल्लामा जिल्लाका प्रमुख नेताहरुको नाम नै बेसि चर्चामा छ।

नेपाली काङ्रग्रेसको तर्फबाट विगतका स्थानिय निर्वाचन २०४९ साल  र २०५४ सालमा वडा अध्यक्षमा  अत्याधिक बहुमत प्राप्त गरि २ कार्यकाल काठमाडौ महानगरपालिकाको वडा अध्यक्ष रहि सक्नु भएका श्री बद्रिप्रसाद खरेल ज्यु, आउदो प्रदेश सभाको निर्वाचनमा एक नम्बर क्षेत्रबाट प्रत्यक्ष उमेदवारको एक मात्र सक्षम दाबेदार रहेको प्रष्ट देखिन्छ ।

विगतमा पनि पटक पटक वडा अध्यक्ष रहिसक्नु भएका  खरेल नेपालि काङ्रग्रेसका अतिनै ईमान्दार कार्यकर्ताका रुपमा स्थापित नाम हो ।

काठमाडौ महानगरपालिका को वडा नम्बर १०, ११ र २९ बहाल रहेको प्रान्तिय क्षेत्र बाट चुनाव लड्ने निश्चित भएको छ।

उहाको वडा अध्यक्षको कार्यकालमा उहाले गरेका कामहरु बाट सो तिनै वडाका जनताहरु बाट अभिनन्दित भैसक्नु भयको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *