Best Online News From Nepal

कल्पना पनि गरेको थिइन यो मान्छे को चेतना को स्तर यो हद सम्म गिरेको छ भन्ने

Shantiman Shrestha —

म तीन चित होइन १०० चित खाएँ कथित बिद्धान तथा मानव अधिकार कर्मी कपिल श्रेस्ठ को हाल सालै को एक भाषण सुनेर ; कपिल श्रेस्ठ लाई म बहुत सम्मान को नजरले हेर्थे ; यि मनुवा लाई मैले चिनेको शायद २०५० तिर हो जतिबेला यिनी प्राध्यापक संघ को सभापती मा चुनाव लडेथे र जितेथे पनि !!!!

तर मैले कल्पना पनि गरेको थिइन यो मान्छे को चेतना को स्तर यो हद सम्म गिरेको छ भन्ने ।म ठोकुवा गरेर भन्न सक्छु ; दर्शन र अध्यात्म को गहन जानकारी राख्ने दुनियाको कुनै पनि सचेत नागरिक लाई थाहा छ , दर्शन र आध्यात्मिक गहिराइको कुरा गर्ने हो भने ईसाइ कुवा हो हिन्दू महासागर हो ; जिसस ले दिएको बाटो surrender अर्थात भक्ती को बाटो हो ; तर हिन्दू यत्ती मा सिमित छैन ; हिन्दू भित्र योगा ; तन्त्र , भक्ती ; कर्म ; ज्ञान ; सांख्य लगायत का कैयौ शाखा हरु र ति भित्र सयौ उपशाखा हरु छन । यहाँ सम्म कि हिन्दू भित्र चार्वाक को नास्तिकतावाद : कर्णाद को भौतिकशास्त्र ; चाणक्य को अर्थशास्त्र ; औषधी विज्ञान को रुपमा सुश्रुत को आयुर्वेद ; आर्यभट्ट को गणित्; भृगु र परासर को ज्योतिष विज्ञान ; यौन विज्ञान को रुपमा वात्सायन को कामशुत्र ; ई. छन । हिन्दू को केवल १ शाखा “तन्त्र”को मात्र हजारौ ग्रन्थ हरु छन । हिन्दू धर्म भित्र भक्ती मार्ग को चर्चा भगवान कृष्ण ले पनि गरेका छन गिता मार्फत ; तर हिन्दू दर्शन मा भक्ती मार्ग को विषद वर्णन मुख्यत २ ऋषी ले २ निकै महत्वपुर्ण ग्रन्थ मार्फत गरेका छन त्यो हो नारद को भक्ती शूत्र र शान्डिल्य को भक्ती शूत्र । यदी कुनै पनि गुदी भएको मान्छे ले जिसस को भक्ती को गहिराइ र नारद वा शान्डिल्य को भक्ती शुत्र को गहिराइ को तुलना गर्‍यो भने सहजै भन्न सक्छ कि जिसस को भक्ती को गहिराइ नारद वा शान्डिल्य को भक्ती को छेउ छाउ मा पनि आउदैन । यि मनुवा ले विश्व मा इसाइ हरु को संख्या यती छ उति छ भनेर फुर्ती छाँट्नु भन्दा पहिला त्यती सँख्या बनाउन उसले कती मान्छेको कत्लेआम गर्‍यो त्यो पनि भन्नु पर्ने हो । ३३ % संख्या बनाउन ४५% को हत्या गरेको तथ्य डलर पचाएकै अधारमा ढाक छोप गर्न मिल्छ ?

केन्या का पुर्व रास्ट्रपती जोमो केन्याटा ले भनेका थिए , “जब ईसाइ मिशनरी हरु अफ्रीका आए; अफ्रीकन हरु सँग भुमी थियो र ईसाइ हरु को हात मा बाइबल ; उनिहरु ले हामिलाई आँखा चिम्लेर परमेश्वर को प्रार्थना गर्न सिकाए र हामिले त्यसै गर्यौ ; तर जब हामिले आँखा खोल्यौ ; हाम्रो हात मा बाइबिल थियो उनिहरु को हात मा भूमी ।”
ईसाइ हरु को पुरै इतिहास यस्तै छल – कपट ; खुराफात र हत्या हिसां को लामो श्रुखंला ले सिर्जित करोडौं मानिस हरुको खुन ले लतपतिएको छ ।
वास्तव मा ईस्लाम ले “जिहाद” को नाममा संसार भर हत्या , हिंसा , र आतंक को जुन तान्डव सिर्जना गरे वा गर्दै छन त्यो सबै कर्तुतहरु इस्लाम ले इसाइ हरुबाट सिकेका हुन ;किनकी इसाइ धर्म को स्थापना इस्लाम धर्म भन्दा ३०० वर्ष भन्दा अगाडी नै भएको हो र ईस्लाम ले तरबार को बलमा आफ्नो धर्म बिस्तार गर्नु भन्दा धेरै अघी नै ईसाइ हरु ले करोडौंको मानव संहार गरी जबर्जस्ती आफ्नो धर्म को बिस्तार गरिसकेका थिए ।प्राचिन युरोप मा क्रुसेड हरुको बर्बरतापुर्ण हत्या – हिंसा को श्रुखंला यसको गतिलो उदाहरण हो ।इसाइ हरु ले यस्तो जघन्य कर्तुत लाई Holy War को रुपमा अन्जाम दिएका थिए ; जिहाद र Holy War ~ दुबै को समान अर्थ हुन्छ “धर्म युद्ध” । अब ; युद्ध ; हत्या ; हिंसा र आतंक Holy हुन्छ भने यो संसार मा Unholy भन्ने चिज के नै बाँकी रहला ईसाइ हरु ले नै जान्ने कुरा हो ।
युरोप मा ईसाइ हरु ले Holy War को नाममा सन् ४८० देखि १८७२ को बीचमा मात्र करीब ७० करोड मानिस हरु को नरसंहार गरेका थिए !
मध्यकाल मा ईसाइहरु ले युरोप मा
बोक्सी भएको अरोपमा ९० लाख महिलाहरूको कत्लेआम गरेको तथ्य ले “शत्रु लाई पनि प्रेम गर ” भन्ने ईसाइ हरुको रटान को वास्तविकताको पोल खोल्दछ ।
यथार्थ मा ईसाइ लाई धर्म मान्नु भनेको धर्म कै ठुलो बेइज्जती हो ; यदी ईसाइ धर्म हो भने यो संसार मा अधर्म भन्ने चिज को अस्तित्व नै छैन । मलाई लाग्दैन , प्राध्यापक कपिल श्रेस्ठ लाई यो तथ्य थाहा छैन ; तर अमेरिकि डलर को तागत यतिविघ्न शक्तिशाली हुँदो रहेछ आखिर नुन को सोझो गर्नु को पनि हद हुन्छ । म ठान्थें नेवार जाती अन्य जाती को तुलना मा विदेशी को पैसा मा निकै कम मात्र बिकिएका छन र पैसा को फोहोरी चक्कर मा आफ्नो अस्मिता वेचेका छन त्यसैले म आफुलाई श्रेस्ठ थर भएको मा गर्व गर्थे तर आज मैले ठुलो लज्जाबोध को अनुभव गरें ; एउटा श्रेष्ठ थर को कथित बिद्धान विदेशी षडयन्त्रकारी हरु को मतियार बन्दै आफ्नो मातृभुमी को प्राचिन गौरव र अनुपम संस्कृती माथी लात हानेको देख्दा मलाई सन्त कबिर को एउटा दोहा को याद आयो ~ पोथी पढी पढी जग मुआ, पंडित भया न कोय , ढाइ आखर प्रेम का , पढे सो पंडित होय ।
आफ्ना डलरदाता को चाकडी को हद नाघ्दै यि मनुवा ले भनेछन ; ” कृश्चियन धर्म अग्रगामी र प्रगतिशिल हो” ; कतै यिनी चिट चोरेर प्राध्यापक भएका त होईनन ? नत्र भने यिन लाई थाहा हुनु पर्ने हो ग्यालेलियो ले पृथ्वी गोलो छ भन्दा झुट बोलेको भन्दै आदालत मा उभ्याएर फाँसी को माग गर्ने इसाइ नै हुन । कृश्चियान बर्नार्ड ले रगत को संचालन मुटुले गर्छ भन्दा होइन कलेजो ले गर्छ भन्दै झुट बोलेको अभियोगमा ईसाइ चर्च ले बर्नार्डलाई उनि कार्यरत अस्पताल को जागिर बाटै निकाला गरेका थिए ।
तथ्य त के हो भने ईसाइ सदैव विज्ञान र प्रगती को बाधक रह्यो र इसाइ को विज्ञान सँग को सयौं वर्ष को टकराव मा ईसाइ को हार पस्चात मात्र यो साम्य भयो ।
यिनले गर्व पुर्वक छाती फुलाएर यो पनि भनेछ्न ;:~ यत्रो संख्या मा ईसाइ हरु बिनाकारण त्यत्तिकै बनेका छ्न ? कपिल महोदय !!! कसले भनेको छ बिनाकारण ईसाइ बनेका छन भनेर ? सबैलाई ज्ञात भएको कुरा; यो दुनिया मा कुनै पनि कुरा अकारण त हुँदै हुँदैन नि!!! यसमा नि त कारण छ नि…. कारण !!! अनि किन ढाँट्नु पर्‍यो सिधै भने भै हाल्यो नि , धेरै पापड किन बेल्नु पर्‍यो ? ? ? तपाइ लाई भन्न लाज लागे तपाइको तर्फ बाट म भनिदिन्छु -: “………कारण हो हरियो डलर ।”
यिनले हिन्दू लाई कर्म कान्डी भनेर निन्दा गर्दै ईसाइ लाई निकै उन्नत र महान धर्म को रुप मा उभ्याउने चेष्टा गर्दै गर्दा म के भन्न चाहन्छु भने जवकी सिर्फ २०० वर्ष अगाडी सम्म इसाइ हरु ले पृथ्वी चेप्टो छ भन्दै थियो ; हिन्दू हरु ले ५ हजार वर्ष अगाडी नै सुर्य र पृथ्वी को वारेमा जे भनेको थियो आजको आधुनिक विज्ञान ले पनि त्यही भन्छ । ति हिन्दू ग्रन्थ मा सुर्य र पृथ्वी विच को दुरी जे भनिएको थियो आजको विज्ञान ले पनि त्यही भन्छ । हिन्दू ग्रन्थ ले हजारौ वर्ष अगाडी जुन समय मा चन्द्र ग्रहण र सुर्य ग्रहण तोकेको थियो त्यो अहिले सम्म पनि १ सेकेन्ड फरक पर्दैन ; हिन्दू हरु ले यस्तो अद्भुत गणित को विकाश गरे जस अनुसार अबको १ करोड वर्ष पछी को निश्चित वर्ष मा कहिले सुर्य ग्रहण वा चन्द्र ग्रहण पर्दछ त्यो ठ्याक्क भन्न सक्छ । आधुनिक विज्ञान को जगत मा अत्याधिक चर्चित BigBang theory लाई अमेरिकि वैज्ञानिक संस्था NAASA ले खारेज गरी व्रहान्ड को उत्पत्ती र विकास को सन्दर्भ मा बेद को धारणा लाई स्विकारेको तथ्य लाई इसाइ को जुठो खाएँ भन्दैमा नकार्न मिल्छ ?
पश्चिम का दास कपिल लाई म भन्न चाहन्छु र यो कुरा उनको मा पुगोस ; पश्चिम ले आज सम्म यस्तो कुनै कुरा जानेको छैन जुन विगत मा हिन्दू ले नजानेको होस र हिन्दू मा यस्ता सयौं तथ्य ; विधी र विज्ञान छन जुन पश्चिम ले अहिले सम्म कल्पना पनि गरेको छैन ।
सनातन धर्म को एउटै कमजोरी छ त्यो हो , यो धर्म को गहिराइ बुझ्नु कपिल जस्ता स्वाँठ हरु को वश मा छैन । हिन्दू दर्शन लाई बुझ्न परमात्मा को खोज को प्यास हुनु पर्छ डलर को होइन । परमात्मा को खोज को प्यास ले हिन्दूत्व मा पुर्याउछ ; डलरको खोज को प्यास ले ईसाइ मा पुर्याउछ र कसाइ मा बद्लिदिन्छ । अनि कसाइमा रुपान्तरित भए पछी एउटा मानिस यस किसिम को मुढतापूर्ण वाणी ओकल्न सक्छ ।
हिन्दू मा विधमान रहेको भेदभाव को बारे कुरा गर्नु अघी यि मानवअधिकार वादी ले जातिय विभेद कै आधार मा नेल्शन मन्डेला लाई ३२ वर्ष जेल मा सडाउने ; मार्टिन लुथर र लिंकन को हत्या गर्ने र अफ्रीका मा करौडौ आदिवासी ; अष्ट्रेलिया का माओरी सम्प्रदाय ; अमेरिका का रेड इन्डियन ; युरोप मा ७० लाख महिला को हत्या गरेर आफ्नो धर्म लाद्ने को हो भनेर नि भन्नु पर्थ्यो ।
नेपाल मा वसेर यसरि हिन्दू समाज प्रती विषवमन गर्ने यि महाशय ले हिन्दू हरु को उदारता र सहनसिलता लाई कायरता को रुपमा लिदै यो हद सम्म निन्न्दा गर्दै गर्दा म यिनलाई के सुझाव दिन्छु भने “कपिल जि जानोस अफगानिस्तान ; पाकिस्तान वा बंगलादेश अनि गर्नोस यस्तै दमदार धाराप्रवाह भाषण ईस्लाम को खिलाफ र खानोस तालिको गडगडाहट अनि तालिवान वा अन्य कुनै कट्टरवादी संगठन ले हलाल गर्दै गर्दा सम्झनुहोस हिन्दू हरुको अपार सहन शिलता ।”

स्रोत- फेसबुकबाट https://www.facebook.com/groups/1335792223174253/permalink/1438740042879470/

Leave a Reply

Your email address will not be published. Required fields are marked *