Best Online News From Nepal

आयातित धर्म र संस्कृतिलार्इ निरुत्साहित गर्नुपर्छ : हिन्दु सम्राट राजा ज्ञानेन्द्र शाह

राजा ज्ञानेन्द्र शाहले विजयादशमीको उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गर्नुभयको छ ।

शनिबार एक शुभकामना सन्देश दिँदै उहाले मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता स्थापित गर्दै जाने तथा आयातित संस्कृति र धर्मलाई निरुत्साहित गर्नुपर्ने बतानु भयको हो ।

सन्देशमा उहाले नवदुर्गा भवानीले सबैको रक्षा गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस् भन्ने कामना गर्नु भयको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *