Best Online News From Nepal

आफ्नो भएको जगा दिदा पनि शुुख नपाएर बोलेमा दात झने गरि कुटाइ खाने डर त्रसमा पो ले २१ रामदि एकतेेका जनता

पोखरा २३फााल्गुन।
बाटो बनेपछि विकास हुने आशामा बसेका पोखरा लेख्नाथ २१ रामदि एकतेेका जनता निराशा  भएका छन्। बाटो को लागि आफ्नो भएको जगा दिदा पनि शुुख नपाएर बोलेमा दात झने गरि कुटाइ  खाने डर त्रसमा बस्न बाध्य भएका छन्।

जगा गयो  घर त बचाउन वाल राम्रोसँग वाल चिनाका लागि ढुुङ्गा कमसल भयो बन्द ठेकाको काम हो माथिबाट यस्तै ढुुङगा प्रयोग गर्नु भनेको छ राम्रो  चााहिन्छ भने आफ्नै पैसाले किन्नु बढि बोलेमा दात झने धमकि दिन थालेका छन ,यसता कुरा समितिलाई जानकारि गराँँउद समितिले  चासो नलिएको र जनताको घर जगा आफ्नो मानपरि तरिकाले हान्न नपाउँँदा समितिले पनि वस्ता नगरेको र आफ्नो सम्पति बचाउन नियम लत्यर काम गरेको स्थानीयको भनाई छ।जनतालाई कति लगानिमा बान्न लागेको हो कहिले सुरू गिर कहिले सक्ने लमबाई भन्ने कुरा समेत जानकारि नदिएको पाईएको छ। केहि लाई सामान्य्य मात्र जनकारि छ। बाहिर सुनामा आएको मा ४३ करोड को योजना ३१ करोडमा लिएको जसमा१३.५ कि मि कालो पत्रे हुने र सडक ९ मिटर फराकिले बनिएको छ।यस क्षेत्रका जनताले केहि ठाँँउमा ढुुङ्गा निकालदा बढि खनिएको र जस्तो भएनि त्यि ढुुङ्गा प्रयोगमा आँँउदा काम दिगो नहुने भन्द्द सबै जानेको भए जानकार किन चाहियो भन्ने समेत गरेको छन्छ।  योजनाको जानकारि गर्ने सुचना बोड राख्नु पर्ने कुरा र काँँहा काँहा वाल छन जानकारि माग्दा र घर बचाउन का लागि वाल को माग गर्दा समेत काम गर्ने कम्पनीलाई घाटा हुन्छ भन्ने कुरा समितिले बोल्दै हिनेको पाईएको छ। जनाताको जग्मा समितिले यति तेति भन्दै बाटो खनेका छन तर आफ्नो जगा आउँँदा राता रात गएर मेसिन चालकलाई  यो नियमा मेरोमा लाघु हुदैँन मेरो जगा बचाउन पर्छ भन्दै आएका थिए हामिले सबैलाई एउटै नियम हो भनेर नापने टेप लिएका थियौ। सोहि काम प्रत्यक्ष देखेका राम खत्रिले जानकारि गराएका थिए।बोल्निको घर मात्र नभएर जगा बाचएका र सोजा साजाको घर पछि गरौला भन्दै छाडेका छन् पिडित नर बहादुर नेपालिले बताएका  थिए।सुचान पाउँँने अधिकार खोसिएको काम राम्रो हुनु पर्यो र बस्ने बास बचाँँउन पर्यो भन्दा ज्यानै जोखिम बढेको मा अनुगमन समिति आफ्नो समितिको अनुकुलमा काम गर्ने भएको देखिएको वडा पनि मोन रहेको र अनुगमन नआएकोले यस ठाँउका जनाता दुखि भएको पाईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *