Best Online News From Nepal

आप्त परिषद् गठन

जरो किलो महाअभियानको मिति २०७४ असोज ५ गते, बिहीवार (आश्विन शुक्ल प्रतिपदा, घटस्थापनाको दिन) सम्पन्न संकल्प दिवसको सत्संगमा भएको निर्णयानुसार नेपालका विशिष्ट विद्वान् विदुषीहरु रहनुभएको एक “आप्त परिषद्” गठन गरिएको छ । हाललाई आप्त परिषद्मा रहनुभएका महानुभावहरुको नामावली निम्नानुसार रहेको छ ।
प्रा. मुकुन्दशरण उपाध्याय
प्रा.डा. वीणा पौड्याल
प्रा.डा. दामोदर ज्ञवाली 
प्रा.डा. आनन्दप्रसाद घिमिरे
सहप्रा.डा. माधवप्रसाद पाण्डेय
डा. लक्ष्मीप्रसाद खतिवडा
तिलकप्रसाद लुइँटेल
ज्ञातव्य छ कि “जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति” को सांगठनिक संचरनामा नेपालको मौलिक रैथाने परम्परा अनुसार सभा, समिति र परिषद् रहने निर्णय गरिएको छ ।
(१) प्रस्थसभा,
(२) केन्द्रीय समिति,
(३) कार्यकारी परिषद् र आप्त परिषद् ।
केन्द्रीय समिति अन्तर्गत आवश्यकतानुसार विभिन्न विभाग, आयोग, उपसमिति, कार्यदल आदि रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *