Best Online News From Nepal

आज हामी नेपालीजनको मौलिक रैथाने पर्व साउने संक्रान्ति (कर्कट संक्रान्ति) । लुतो, पिलो, खटिरा आदिबाट मुक्ति पाउनका लागि विशेष प्रयत्न गर्ने दिन पनि

आज हामी नेपालीजनको मौलिक रैथाने पर्व साउने संक्रान्ति (कर्कट संक्रान्ति) । लुतो, पिलो, खटिरा आदिबाट मुक्ति पाउनका लागि विशेष प्रयत्न गर्ने दिन पनि । शारीरिक मात्र होइन, सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, प्रशासनिक, सामुदायिक लगायतका क्षेत्रबाट पनि लुतो, पिलो खटिरा आदिबाट मुक्ति पाउन सकौँ — सबै नेपालीजनलाई शुभकामना ।

#जरोकिलो॒परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *