Best Online News From Nepal

असार १७ गते शनिवार काभ्रे जाऊ #सजिना मुत्तक सङग्रहको बिमोचन मा सहभागी बनौॅ – हार्दिक निमन्त्रणा

नमराज घिमिरे ‘शिखर’ 

19251152_861432397365620_169091545_n

मुक्तक तिम्रो सफलतामा सधै खुशी मनाउँन पाइयोस्।

आफ्नै मन मस्तिष्क हौ भनी जनाउॅन पाइयोस्।

मेरा सामु मन चोर्नेले उता विष घोल्दै रहेछन् बरै,

विषलाई पनि अमृतकै प्याला बनाउॅन पाइयोस्।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *