Best Online News From Nepal

अमरनाथ तिर्थ यात्रि चडेको गाडि माथि आतककारि द्वारा हमला ७ को मृत्यृ दर्जनौ घाईते। भिडियो सहित

सतिष भट्ट—-

भारत/ देहरादुन्

१५ बर्ष पछि तिर्थ यात्रिहरु माथि अपराधिहरुले फेरि हमला गरेका छन ।

 

अमरनाथ तिर्थ यात्रि चडेको गाडि माथि आतककारि द्वारा हमला ७ को मृत्यृ चार जना अति गम्भिर रहेको जानकारी प्रात्त भयको छ । राति ८ बजे र २० मिनेटमा हमला भयको थियो। ए के 47 मार्फत अपराधिहरु  हमला गरेको  भारतिय सञ्चार माध्यम हरुले प्राथमिकताको साथ लेखेका छन। बसमा 50 जना थिए भन्य मृत्यृ हुनेमा ५ जना  महिला छन भन्य २ जना पुरुष रहेका छन।

भिडियो सहित

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *