Best Online News From Nepal

अन्तर्राष्ट्रिय नारी दिवसको अबसर मा परिवर्तन समाज नेपाल अध्यक्ष्य शान्ता कुमारी गुरुङ लीयको अन्तर्वाता भिडीयो

सिप सिकै आत्मनिर्भर बनै भन्ने मुल नारा का साथ २०६९ सालमा स्थापना भएको यस परिर्बतन समाज नेपाल संस्था स्थापनाकाल देखी नै पिडामा परेका महिला तथा युवा हरु लाई दक्ष सिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउदै आएको छ । हाल सम्म करिब ५००० पिडामा परेका दिदि बहिनी हरु आत्मनिर्भर भईसकेको संस्था का अध्यक्ष सन्त कुमारी गुरुड्ड ले बताउनु भयो ।
परिर्बतन समाज नेपाले हाल विशेषगरी महिला हक तथा स्वरोजगार मा ध्यान केद्रीत गरेको छ । यसै गरी स्वरोजगार तालिम सिलाई कटाई ,कृषि ,अग्रजि भाषा,कम्प्युटर तालिम, इलेक्ट्रकल ,कुक आदी निःसुल्क दिदै आएको छ ।
यस सस्था ले विशेष गरि महिला अधिकार तथा उनिहरुको आर्थिक अबस्था लाई ध्यान दिएको छ । सिलाई कटाई ,कृषि ,अग्रजि भाषा,कम्प्युटर तालिम निःसुल्क र्भना खुलेको छ ।
संस्था को जन्म २०६९ सालमा सन्त कुमारी गुरुड्ड एउटा ब्रिटिस लाहुुरेकी पत्नि भई कन बिलासी जिबन बिताउनु पर्ने ठाउमा समाज सेबा को भाबना ले ओतप्रात भई धर बाट लखटीएका तथा अपांड्ड दिदि बहिनीहरु लाई न्यालय को साहयता बाट न्याय दिन हरपल साथ दिदै सिप सिकै आत्मनिर्भर बनै भन्ने भाबना ले गरिरहेका कार्य सरानिय छन । यदपि संस्थाले हाल सम्म धेरैकाम हरु गरेता पनि मिडीयामा को तथा सरकारी संस्थाको कुनै सहयोग नभएको अध्यक्ष सन्त कुमारी गुरुड्ड ले बताउनु हुन्छ । हाल संस्थाले बिभिन्न तालिम संञ्चालन गरेको हुंदा युवा ,पिडामा परेका महिला दिदि बहिनि हरुलाई तालिम लिन आंउन अध्यक्ष सन्त कुमारी गुरुड्ड अपिल गर्नु हुन्छ । संम्पर्क का लागि ९८४६१०४९६९ कल गर्न सक्नु हुने छ ।
संस्था ले हाल हेन्डीका्रफ उत्पादन बढाएको छ यदपि बजार पाउन नसक्दा संस्था लाई आन्तरिक आयसो्रत ब्यबस्था मिलाउन कठिन परेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *