Best Online News From Nepal

अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाज गठन संयोजकमा – कपिलदेव थापा (जापान) 

बिधिबत रुपमा अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक  सेवा समाज गठन
मिती २७ असोज २०७४ का दिन काठमाडौंको बानेश्वरमा सम्पन्न काभ्रेलीहरुको भेलाले बिधिबत रुपमा अन्तर्राष्ट्रिय काभ्रे सेवा समाजको बिधिबत गठन गरेको छ । उक्त भेलाले कपिलदेब थापाको संयोजकत्वमा १९ सदस्यिय तदर्थ समिती गठन गरेको छ, जसमा निम्न पदाधिकारीहरु रहेका छन । भेलाबाट गठित सम्पुर्ण कार्यसमितिका पदाधिकारी एबम सदस्यहरुलाइ हार्दिक बधाई तथा शुभकामनाका साथै संस्था गठन गर्दै गर्दाका केही झलकहरु :
अन्तर्राष्ट्रिय काभ्रे सेवा समाज- तदर्थ समितीका पदाधिकारीहरु :
१)
२) सह-संयोजक – दिपक खरेल (स्पेन)
३) सदस्य – दिनेश उप्रेती (बेल्जियम)
४) सदस्य – इन्दिरा त्रिपाठी (अमेरिका)
५) सदस्य – सिताराम तिमील्सिना (कोरिया)
६) सदस्य – शम्भु गौतम (पोर्तुगल)
७) सदस्य – जेन कुमार लामा (साउदिअरब)
८) सदस्य – सुरेश राज त्रिपाठी (साउदिअरब)
९) सदस्य – दिल लामा (युएई)
१०) सदस्य – अशोक उप्रेती (इटाली)
११) सदस्य – नन्द ढुंगाना (कतार)
१२) सदस्य – चिनिया दुवाल (बेल्जियम)
१३) सदस्य – कृष्णचन्द्र सेढाई (अफ्रिका)
१४) सदस्य – गणेश लुइँटेल (अष्ट्रेलिया)
१५) सदस्य – रुपक लामा (जापान)
१६) सदस्य – कमल वाइवा (ज्युजरल्याण्ड)
१७) सदस्य – सन्दिप सुदाकर (बेलायत)
१८) सदस्य – जय बुढाथोकी (कतार)
१९) सदस्य – रमेश पाण्डेय (अष्ट्रेलिया)

Leave a Reply

Your email address will not be published. Required fields are marked *