हिमानी कोषको सक्रियतामा पर्साको पोखरीया स्थित रामदेव कलवार उच्च माध्यामिक बिद्यालयकोमा आयोजित कार्यक्रममा कोषको अध्यक्ष श्री ५ युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी र अधिराजकुमार हृदयन्द्र वीर बिक्रम शाह बाट पीडितहरुलाई राहत प्रदान गरिको थियो।