Best Online News From Nepal

अधिराजकुमार हृदयन्द्र वीर बिक्रम शाह तराईमा बाढि पिडितलाई राहत वितरण गर्दै

हिमानी कोषको सक्रियतामा पर्साको पोखरीया स्थित रामदेव कलवार उच्च माध्यामिक बिद्यालयकोमा आयोजित कार्यक्रममा कोषको अध्यक्ष श्री ५ युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी र  अधिराजकुमार हृदयन्द्र वीर बिक्रम शाह  बाट पीडितहरुलाई राहत प्रदान गरिको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *